चिकित्सक संघको नेतृत्व लिन दुई प्यानल चुनावमा

नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह र पेशागत समावेशी समूह गरी दुई प्यानल निर्वाचनका लागि होमिएका हुन् । दुवै समूहले घोषणापत्र सार्वजनिक गर्दै आफ्नो प्यानलले जित्ने दाबी गरेका छन् । दुवै समूहले राजनीतिक पार्टीभन्दा फरक पेशागत तथा लोकतान्त्रिक समूह दाबी गरे पनि नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूह र नेपाल कम्युनिष्ट पार्टी, मधेशवादी दल लगायतको अन्य समूह समावेशी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौं – २९ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. २९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । काठमाडौं महानगरपालिका २९ मा नेपाली कांग्रेसकाबाट कुश ढकालसहितको प्यानल विजयी भएको छ । ढकालले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय हुनुभएको हो । ढकालले १ हजार ९ सय २१ मत प्राप्त गर्दा राजवंशीले १ […]

धरानको दुई वटा वडामा एमाले र कांग्रेसको प्यानल विजयी

धरान उपमहानगरपालिकाको थप २ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १० को मतगणना सकिँदा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।...

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।...

सुर्खेतको पञ्चपुरी-१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए । यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत […]

बारमा गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै […] The post बारमा गठबन्धन प्यानल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

शेखरले प्यानल घोषणा गर्दै, महामन्त्रीमा गगन र मिनेन्द्र

नेपाली कांग्रेसको जारी १४औं महाधिवशेनमा सभापति पदका दाबेदार शेखर कोइरालाले आफ्नो प्यानल घोषणा गर्दैछन्। उनले केही केही समयमा आफ्नो प्यानल घोषणा गर्न लागेका हुन्। कोइरालाले महामन्त्रीमा गगन थापा र मिनेन्द्र...

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितर

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्दे...

कांग्रेस क्षेत्रीय अधिवेशन: इलाममा चार नेताका आ-आफ्नै प्यानल

केन्द्रमा स्पष्ट रूपमा संस्थापन र इतर प्यानल भएपनि जिल्लामा भने जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।...

नेपाल इको प्यानल बजारमा वार्षिक क्षमता ५ लाख वर्गमिटर

नेपाल इको प्यानल ब्रान्डका इको प्यानल चाँडै नै बजारमा आउने भएको छ । उत्पादनको अन्तिम तयारी भइरहेकाले दुई हप्ताभित्र नेपाल इको प्यानलको उत्पादन बजारमा आउने भएको हो ।  नेपाल इको प्यानलका प्रमुख...