चुनावका लागि आवश्यक सामग्रीको ढुवानी सुरु

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ । आयोगकाअनुसार हिजोदेखि  सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ । आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मत...

सम्बन्धित सामग्री

चुनावका लागि भौतिक संरचना व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार

२७ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो । सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक […]

चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकियो

काठमाण्डाै - आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रकाे छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो। आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकाेमा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकिएकाे हाे । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रकाे अवलोकन गर्नुभएक...

आउँदो चुनावका लागि झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आवश्यक मतपत्रमध्ये झण्डै ७० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ । प्रत्यक्ष निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा प्रत्यक्ष प्रणाली दुवै गरी कुल संख्याको झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्ष प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको झण्डै चार करोड मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्क अनुसार चुना...

पालिका चुनावका लागि तयारी तीव्र : प्रदेश र जिल्ला तहमा काम अन्तिम चरणमा

काठमाण्डाै - पालिका चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले मतपत्र छपाइ भएको ठाउँ भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि मतपत्र ढुवानी गरी सुरक्षा प्रबन्धका साथ पठाए...

चुनावका लागि ८० प्रतिशत मतपत्र छापियो, आजदेखि ढुवानी थाल्ने आयोगको तयारी

काठमाण्डाै - निर्वाचन आयोगले आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरु गर्ने तयारी गरेको छ । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ । आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ ।   आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ । हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्र...

वैशाख ३० गते हुने चुनावका लागि ४६ जिल्लाको मतपत्र छापियो

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि ४६ जिल्लाको मतपत्र छापिसकिएको जनाएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छापिसकिएको जानकारी दिएका हुन्। आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ गरिरहेको छ। दुर्गमबाट क्रमश सुगम जिल्लाका लागि मतपत्र […]

चुनावका लागि स्राेतकाे व्यवस्थापन भइसकेकाे छ : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन मन्त्रालयले गरिसकेको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको उहाँले बताउनुभएको छ ।  आज सोमवार गृह जिल्ला रुकुम पश्चिमको सल्ले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सबै दल चुनाव केन्द्रित प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार चयनमा लागिपरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन...

स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक

निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचन,  २०७९  का  लागि  जनशक्ति  (व्यवस्थापन)  निर्देशिका,  २०७८  स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि निर्वाचन  प्रयोजनका  लागि  आवश्यक  पर्ने  जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ । बिहीबार  आयोजित  पत्रकार  सम्मेलनमा  आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले  स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुुई लाख ६५ हजारभन्दा बढी ...

स्थानीय निर्वाचन : सरकारले कसरी जुटाउँदैछ चुनावका लागि करीब १२ अर्ब बजेट ?

चुनावको मिति घोषणा भएसँगै अर्थ मन्त्रालयसामु खर्च व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ । सरकारले ३० वैशाख २०७९ मा चुनाव गर्ने घोषणा गरेपछि आवश्यक स्रोत जुटाउनुपर्ने भएको हो ।  यता अर्थमन्त्रालयले चुनावका लागि खर्च जुटाउन खासै समस्या नरहेको जनाएको छ । मिति घोषणा भइसकेको अवस्थामा अब सम्बन्धित सबै निकायबाट खर्च प्रस्ताव माग हुन्छ । त्यसपछि अनुमानित लागत तय गरेर आन्तरिक स्रोतबाटै चुनाव खर्चको व्यवस्थापन हुने अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले लोकान्तरसँग बताए । चुनाव गर्न करीब १५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुम...