‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा कसरी भयो भ्रष्टाचार ?

तत्कालीन प्रदेश नम्बर २ र हालको मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि साइकल खरिद र वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दुई चरणको खरिदमा संलग्न १० व्यक्ति (नाम दोहोरिएका समेत) र व्यापारिक फर्मविरुद्ध मुद्दा दायर ग¥यो । पहिलो चरणमा भएको साइकल खरिदमा १० करोड ३३ लाख ७५८ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहितका ६ व्यक्ति र एक व्यापारिक फर्ममाथि अख्तियारले मुद्दा दर्ता गरेको छ ।मधेश सरकारले छ

सम्बन्धित सामग्री

मधेशको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा भ्रष्टाचार ठहर

११ माघ, काठमाडौं । विशेष अदालतले मधेश प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । बिहीबार विशेष अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव यामप्रसाद भुसाल र इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो । उनीहरुलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला भएको विशेष अदालत स्रोतले […]

जनकपुरमा अख्तियार प्रमुखलाई प्रश्न : गोदाममा थन्किएको ५ हजार साइकल के गर्ने ?

१८ पुस, जनकपुरधाम । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा गरेको कार्यक्रममा मधेश भवनको गोदाममा थन्किएको पाँच हजार थान साइकलको प्रसंग उठ्यो । ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएपछि पहिले नै किनिएको करिब पाँच हजार थान साइकल वितरण पनि रोकिएको छ । ‘अख्तियारले समयमा […]

मधेशमा बेटी पढाउ बेटी बचाउ अभियानमा भ्रष्टाचार भयाे : प्रभु साह

बारा । नेपाल थ्री टायरको सरकारले चलिरहेको पुर्व मन्त्री प्रभु साहले बताएका छन् । विरगंजमा आम जनता पार्टीको मधेश प्रदेशको बैठकलाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले स्थानीय प्रदेश र केन्द्रीय गरि थ्री टायरले हाम्रो देश नेपाल चलिरहेको बताए ।  देश धान्न धौधौ परिरहेको अवस्थामा यत्रो जम्बो टोलीले आर्थिकतन्त्र धरापमा परेको बताए। वर्तमान सरकार आफ्नो निजी स्वार्थ […] The post मधेशमा बेटी पढाउ बेटी बचाउ अभियानमा भ्रष्टाचार भयाे : प्रभु साह  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुख्यमन्त्री राउत मुछिएको साइकल खरिदकाण्ड के हो ?

६ भदौ, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागे । उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको आरोप लगाउदै राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री राउतको प्रत्यक्ष पहल, निगरानीमा सञ्चालित कार्यक्रममा अनियमितता भएको पुष्टिपछि यादवले राजीनामा माग गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० […]

साइकल खरिदको भ्रष्टाचार मुद्दामै नीतिगत त्रुटि

काठमाडौं, साउन ३१ । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’अन्तर्गत मधेश प्रदेशस्थित आठ जिल्लाका सरकारी/सामुदायिक विद्यालयमा कक्षा–८मा अध्ययनरत छात्राहरुलाई विद्यालय जान अभिप्रेरित गर्ने उद्देश्यका साथ निःशुल्क साइकल वितरणका लागि साइकल खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १८ गते विशेष अदालतमा दायर गरेको छ । […]

जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबावले छानविन प्रक्रिया सुरु भयो,’ सो पार्टीका नेता वीपी साहले साहले भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यम

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

धनुषा- प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगको काठमाडौं र बर्दिबासको संयुक्त टोलीले छापा मारेको हो । टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।