काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको बताएका छन्। स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियानमा भ्रष्टाचार भएको भन्दै उपेन्द्रले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको खबर सार्वजनिक भएको थियो। तर, आज बिहान जनकपुर पुगेका…