मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रममा भ्रष्टाचार, प्रदेश सचिवसहित  १० जनाविरुद्ध मुद्दा

मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रम’मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसालसहित  १० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सो कार्यक्रममा १० करोड बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ । साइकल खरिदमा ब्राण्ड नै नखुलेको सस्तो साइकल दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।  अख्तियार स्रोतका अनुसार अहिले अदालतमा मुद्दा दर्ताका

सम्बन्धित सामग्री

जनकपुरमा अख्तियार प्रमुखलाई प्रश्न : गोदाममा थन्किएको ५ हजार साइकल के गर्ने ?

१८ पुस, जनकपुरधाम । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा गरेको कार्यक्रममा मधेश भवनको गोदाममा थन्किएको पाँच हजार थान साइकलको प्रसंग उठ्यो । ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएपछि पहिले नै किनिएको करिब पाँच हजार थान साइकल वितरण पनि रोकिएको छ । ‘अख्तियारले समयमा […]

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा कसरी भयो भ्रष्टाचार ?

तत्कालीन प्रदेश नम्बर २ र हालको मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि साइकल खरिद र वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दुई चरणको खरिदमा संलग्न १० व्यक्ति (नाम दोहोरिएका समेत) र व्यापारिक फर्मविरुद्ध मुद्दा दायर ग¥यो । पहिलो चरणमा भएको साइकल खरिदमा १० करोड ३३ लाख ७५८ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहितका ६ व्यक्ति र एक व्यापारिक फर्ममाथि अख्तियारले मुद्दा दर्ता गरेको छ ।मधेश सरकारले छ

जनमत पार्टीद्धारा मधेसका मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, […]

जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबावले छानविन प्रक्रिया सुरु भयो,’ सो पार्टीका नेता वीपी साहले साहले भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यम

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा १० करोड घोटाला, १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तरगत साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको छ।अनियमितता भएको आरोपमा प्रदेश सचिव याम प्रसाद भुसालसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्सानी पुर्‍याइएको पुष्टि गर्दै अख्तियारले प्रदेश सचिव भुसाल, सिडिई भगवान झा, सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख अधिकृत राम स्व

अख्तियारद्धारा मधेश प्रदेशको साइकल खरिद प्रकरणमा मुद्दा दायर

काठमाडौं, १८ साउन । मधेश प्रदेशका .विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा छात्राहरुलाई साइकल प्रदान गर्दा ठूलो मात्रामा घोटाला भएको भन्दै अख्तियारले आज (बिहीबार) विशेष अदालतमा मुद्दा दर्ता दायर गरेको हो । अख्तियारले मुद्दा दर्ता गर्न जाँदा अदालतमा साईकलसमेत लिएर गएको थियो । Photo By: Mukunda […]