११ माघ, काठमाडौं । विशेष अदालतले मधेश प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । बिहीबार विशेष अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव यामप्रसाद भुसाल र इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो । उनीहरुलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला भएको विशेष अदालत स्रोतले […]