काठमाडौं, साउन ३१ । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’अन्तर्गत मधेश प्रदेशस्थित आठ जिल्लाका सरकारी/सामुदायिक विद्यालयमा कक्षा–८मा अध्ययनरत छात्राहरुलाई विद्यालय जान अभिप्रेरित गर्ने उद्देश्यका साथ निःशुल्क साइकल वितरणका लागि साइकल खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १८ गते विशेष अदालतमा दायर गरेको छ । […]