सरकारले यातायात क्षेत्रमा भाडा त बढायो तर अनुगमन गर्न बिर्सियो । यातायात व्यवसायीले सरकारले तोकेभन्दा बढी भाडा यात्रुसँग असुलिरहेका छन् । सार्वजनिक यातायातबाट दैनिक लाखौं यात्रु ठगिएका छन् । यातायात क्षेत्रमा सबभन्दा बढी लुटको धन्दा मौलाउँदो छ । तैपनि, सम्बन्धित निकाय मौन देखिन्छन् । यातायात व्यवसायीले भनेजत्ति भाडा सरकारले बढाएको छ । तर, यातायात व्यवसायीलाई […]