फिल्म अवार्डको घट्दो आकर्षण: जित्ने पनि आउन छोडे

पछिल्लो समय नेपालमा फिल्म अवार्ड यति महत्वहिन भइरहेका छन् कि अवार्ड विजेतालाई नै कार्यक्रममा ल्याउन आयोजकलाई मुश्किल पर्न थालेको छ । आयोजकले अवार्ड पाउनेलाई फोन गरी-गरी बोलाउँदा पनि कलाकार उपस्थित हुन छाडेका छन् । बिहिबार बेलुकी आयोजना भएको 'दशौ डी सिने अवार्ड'मा पनि यस्तै अवस्था देखियो । कुल २९ विधा र …

सम्बन्धित सामग्री

जित्ने खेल हार्दाको दुःख !

भारतविरुद्धको खेलमा नेपालकाे राम्रो प्रदर्शन रह्यो। फिल्डिङमा केही ठाउँमा नचुकेको भए नतिजा फरक आउन सक्थ्यो: मोन्टी देसाई, प्रशिक्षक।...

विद्यार्थीसित किन रुखाे व्यवहार गर्छन् 'हेडसर'हरू ?

अभिभावकको मन जित्ने काम कुनचाहिँ स्कुलले गरेको छ ? जति बेला नि अभिभावकलाई उनका छोराछोरीकाे नकारात्मक कुरा भन्दाभन्दा काे आउन चाहन्छ र स्कुलमा ?

हालान्डको जादुसँगै मेस्सीको बालोन डी’ओरमा सम्भावना कमजोर बन्दै

२७ वैशाख, काठमाडौं । २०२३ मा बालोन डी’ओरको उपाधि जित्ने होड निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । च्याम्पियन्स लिगको नकआउट चरणमा भएको विभिन्न घटनाहरू पश्चात झन् यो विषय निकै चर्चामा आउन थालेको छ । बालोन डी’ओरको दौडमा विश्वका श्रेष्ठ खेलाडीहरू प्रतिस्पर्धामा छन् । सन् २०२२ मा करिम बेन्जेमाले यो उपाधि जितेका थिए । २०२२ मा […]

गगनको पक्षमा आश्चर्यजनक नतिजा आउन सक्छः विश्लेषक

काठमाडौं, ६ पुस । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक प्रतीक प्रधानले नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा अनपेक्षित नतिजा आउन सक्ने आकलन गरेका छन् । ‘सांसदको टिकट बाँडेका आधारमा शेरबहादुर देउवाले जित्ने आधार प्रशस्त देखिन्छन् । तथापि कांग्रेसभित्र रुपान्तरण र परिवर्तनको आवाज जबर्जस्त छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, शेखर कोइराला गगनको पक्षमा उभिएकाले […]

प्रतिस्पर्धामा आउन सकेनन् कमल थापा

हेटौंडा : एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिस्पर्धामा नै आउन सकेका छैनन् । सोमबारबाट मतगणना सुरु भएदेखि नै पछि परेका थापा निरन्तर रुपमा दोस्रो स्थानमा नै सीमित बनेका छन्। राजनीतिक जीवनको अन्तिम चुनाव कुनै पनि हालतमा जित्ने दाउसहित एमालेको सूर्य चिन्हबाट उम्मेदवार बनेका थापा कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँग पछि परेका हुन्।उनी डिनासँग हालसम्म प्रतिष्पर्धामा नै जान सकेका छैनन्। २०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा सोही

काँग्रेसको भरमा चुनाव जित्ने कम्युनिष्टको दाउ

दैलेख : आमनिर्वाचन आउन २२ दिन बाँकी छ। निर्वाचन आफ्नो पक्षमा पार्न राजनीतिक दलले गाउँ अभियानलाई तीव्रता दिएका छन्। निर्वाचनको सरगर्मी बढेसँगै यतिखेर दैलेखमा विभिन्न विश्लेषण हुन थालेका छन्।दैलेखमा आफ्नो पकड जमाउँदै आएको एमालेका रवीन्द्रराज शर्मासँग योपटक दैलेख–१ मा रहेर तीन दशक एउटै पार्टीमा रही सहकार्य गरेका समाजवादीका अम्मरबहादुर थापा गठबन्धनबाट चुनावमा भिड्दै छन्।पार्टी विभाजनपछि कमजोर बनेको एमालेका शर्मा र सांगठनिक हिसाबले पछि रहेको समाजवादीका थापा दुवैजना कम्युनिष्टका उम्मेदवार काँग्र

प्रचण्ड शक्तिसञ्चयमा, माओवादीसँग कति सिट जित्ने शक्ति

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि २०६५ को संविधान सभा चुनावमा झण्डै बहुमतको नजिक पुग्यो । माओवादीको पक्षमा आएको त्यो लहर त्यसपछिका दुईवटा चुनावमा आउन सकेन । २०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो स्थानमा खुम्चियो । माओवादीको अस्तित्व नै संकटमा पर्नसक्ने घटना विकास भयो । अध्यक्ष प्रचण्ड दुई स्थानबाट […]

बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।  २० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा […]

सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्न आउन ओलीको चुनौती (फोटोफिचर)

काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिएका छन् । उनले आज राजधानीमा बोल्दै सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताएका हुन् । एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘पाँच वटा मात्र होइन […]

‘जित्ने र अधिकार बढी हुने ठाउँमा पुरुषले महिलालाई अवसर दिँदैनन्’

संविधान प्रदत्त महिला अधिकार व्यवहारमा अझै कार्यान्वयनमा आउन नसकेको झापा जिल्लाका अगुवा महिलाले व्यक्त गर्नुभएको छ । दलहरूकै असहयोगले आफुहरू नेतृत्वमा पुग्न नपाएको उनीहरूको गुनासो छ । नारी सञ्चारगृह झापाद्वारा विहीबार यहाँ आयोजित महिलाले भोग्नु परिरहेका समस्या विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले महिलाले घरेलु हिंसासँगै राजनीतिक विभेद र हिंसा व्यहोर्नुपरेको बताउनुभयो । त्रिदेव बहुमुखी क्याम्पस …