प्रचण्ड शक्तिसञ्चयमा, माओवादीसँग कति सिट जित्ने शक्ति

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि २०६५ को संविधान सभा चुनावमा झण्डै बहुमतको नजिक पुग्यो । माओवादीको पक्षमा आएको त्यो लहर त्यसपछिका दुईवटा चुनावमा आउन सकेन । २०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो स्थानमा खुम्चियो । माओवादीको अस्तित्व नै संकटमा पर्नसक्ने घटना विकास भयो । अध्यक्ष प्रचण्ड दुई स्थानबाट […]

सम्बन्धित सामग्री

अधुरै रह्यो कीर्तिमानी जित निकाल्ने प्रचण्ड सपना

८ मंसिर, काठमाडौं । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शैलीलाई समर्थकले गतिशीलता भन्छन् भने विरोधीले चुनाव जित्ने चालबाजी । तर लामो तयारी गरेको चितवन-३ छाडेर नजिकैको गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको यसपटकको चाहना भने भिन्न थियो । रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट चुनाव लडिसकेका प्रचण्ड यसपटक कीर्तिमानी जित निकाल्ने […]

मैले गाेरखाबाट चुनाव जित्ने सुनिश्चित भइसक्याे : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । गाेरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको उहाँकाे भनाइ थियो । आज सोमवार काठमाण्डाैमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले त्यहाँबाट चुनाव लड्ने निर्ण...

केपी ओलीको १५० सिट जित्ने दाबी वाहियात कुरा हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा देशमा विकास र समृद्धिको यात्रा सुरु हुने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले देशभरि पनि मैले जनताको भावना विकास र समृद्धिको यात्रा प्रचण्डले सुरु गर्छ कि क्या हो ? भन्ने विश्वास चाहीँ बढ्दै गएको देखेको छु । […]

शेखरलाई देउवाको प्रश्न : प्रचण्ड एमालेसँग मिले भने हामीले कसरी जित्ने?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नगरी चुनाव जित्न गाह्रो रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहेका देउवाले माओवादी–एमाले फुटेकाले हामी जित्छौँ भन्ने सपना नदेख्न आग्रह गरे।‘माओवादी–एमाले फुटेकाले हामी जितिहाल्छौं भन्ने नसोचे हुन्छ, फेरि मिल्दियो भने नि? ओली कमजोर छ भन्ने झुटा कुरा हो, ओलीजीको पार्टी अझै धेरै बलियो छ।’ देउवाले भने, 'फेरि प्रचण्ड हार्न चुनाव लड्छन्? जहाँ सजिलो हुन्छ त्यहिँ मिलिदिन

आफ्नै एजेण्डाको बलमा निर्वाचन जित्ने विषयलाई प्राथमिकता : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै एजेन्डाको बलमा चुनाव जित्ने विषयलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिएका छन्। बुटवलमा प्रेस सेन्टर लुम्बिनीले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। निर्वाचनमा...

आफ्नै तागतमा चुनाव जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय त...

आफ्नै तागतमा चुनाव जित्ने कुरालाई उच्च प्राथमिकता दिएका छौं : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा जित्ने गरी अघि बढ्ने बताएका छन्। शनिबार प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले...

प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति

काठमाडौं, २६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् । प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश […]