काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ । २० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा […]