सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्न आउन ओलीको चुनौती (फोटोफिचर)

काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिएका छन् । उनले आज राजधानीमा बोल्दै सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताएका हुन् । एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘पाँच वटा मात्र होइन […]

सम्बन्धित सामग्री

ओलीको चुनौती– २० अर्ब कहाँ छ, पत्ता लगाए सबै दिन्छु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब रुपैयाँ रहेको आरोप लगाउनेलाई कहाँ छ भन्ने प्रमाणित गर्न चुनौती दिएका छन् । बुधबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो ‘सम्पति नै आफ्नोबाट अन्त्य गरेकालाई आरोप लगाइएको’ बताए । “केपी ओलीले यसपटक २० अरब कि...

देउवा, प्रचण्ड र नेपाललाई ओलीको चुनौती– ल त सम्पत्ति दान गर्नुस्, आँट छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि सत्ता गठबन्धन लागिपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलले नपुगेर आठ दलको गठबन्धन बनाउन दौडधुप चलिरहेको बताए । देशलाई माथि उठाउनका लागि एमालेको सरकार आवश्यक रहेको उनको...

ओलीको चुनौती– मैले भ्रष्टाचार गरेको प्रमाणित गर्नोस्

काटमाठौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चल–अचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका...

ओलीको चुनौती : देशभरका प्रतिक्रियावादीहरु मोर्चा कसेर आऊ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने टिप्पणी गरेका छन् ।  आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ओलीले भने, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’ उनले एमालेले व

पाँचदलीय गठबन्धनलाई मिलेर चुनावमा आउन ओलीको चुनौती

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेका छन् । ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ...

ओलीको चुनौती– एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् । एक्लै लड्ने आँट नभएपछि सत्तारूढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको जिकिर गरे । शनिबार नेकपा (एमाले) महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना...

क्यान्टोनमेन्ट र गौर घट्नाको छानविन गरेर देखाउन सरकारलाई ओलीको चुनौती

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नेकपा माओवादीको समयमा भएको क्यान्टोन्मेन्ट र गौर घट्नाको छानविन गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको आजको वैठकलाई सम्वोधन गर्दै अध्यक्ष ...