२७ वैशाख, काठमाडौं । २०२३ मा बालोन डी’ओरको उपाधि जित्ने होड निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । च्याम्पियन्स लिगको नकआउट चरणमा भएको विभिन्न घटनाहरू पश्चात झन् यो विषय निकै चर्चामा आउन थालेको छ । बालोन डी’ओरको दौडमा विश्वका श्रेष्ठ खेलाडीहरू प्रतिस्पर्धामा छन् । सन् २०२२ मा करिम बेन्जेमाले यो उपाधि जितेका थिए । २०२२ मा […]