२२ चैत, काठमाडौं । सरकारले २० चैतमा डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटायो । धेरैले अपेक्षा गरेका थिए, अब सार्वजनिक सवारीको पनि भाडा घट्ला । तर, सोचेजस्तो भएन बुधबारसम्म यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छैन । प्रतिलिटर १७५ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले १६५ रुपैयाँमा झरेको छ । लिटरमै १० रुपैयाँ […]