यी हुन् अधिवक्ताले गर्दैछन् आज संवैधानिक इजलासमा बहस

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहसको आज अन्तिम दिन हो। आजको इजलासमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेल, बाबुराम कुँवर, पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता डा.भीमार्जुन आचार्य तथा टिकाराम भट्टराईले बहस गर्नेछन्। बिहीबारको इजलासमा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ आज स्थगित भएको छ। नेपाल बार एशोसियसनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएको हो।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मिसिलमा एमकिस क्यूरीको नाम नदेखिएकाले आजको सुनुवाइ स्थगित भएको जानकारी दिए। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो।उक्त मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज स

संवैधानिक इजलास शुरु

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्

संवैधानिक इजलास : रिट निवेदक तर्फको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।निवेदकका कानुन व्यवसायीले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।आइतबार निवेदकका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमे

संवैधानिक इजलास निवेदकतर्फका कानून व्यवसायीको बहस सुरु

काठमाडौं।संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको विषयमा शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सुनुवाइ सुरू भएको छ। आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ।आज रिट निवेदक तर्फका कानुन व्यवसायीले बहस सुरु गर्दैछन्।रिट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय उपलब्ध गराइनेछ।

संवैधानिक इजलास पुनर्गठनलाई लिएर विवाद, शुरू हुन सकेन विषयकेन्द्रित बहस

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि पुनर्गठन भएको संवैधानिक इजलासको विषयमा विवाद हुँदा आइतवार दिउँसोसम्म पनि विषयकेन्द्रित बहस हुन सकेको छैन ।  गत जेठ १४ गते गठन भएको इजलासको विषयमा रिट निवेदकहरूले प्रश्न उठाएपछि आइतवार इजलास पुनर्गठन भएको थियो ।  यसअघि रिट निवेदकहरूले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर असहमति जनाएका थिए ।  संवैधानिक इजलासमा भएको बहसपछि न्यायाधीशद्वयले आफूहरू संवैधानिक इजलासमै रहने निर्णय सुनाएका थिए ।  नेकपा विभाज...

संवैधानिक इजलास आज बस्दै

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवार पनि जारी रहने भएको छ । यसअघि आइतबारको इजलास मंगलवार बस्नेगरी हेर्दाहेदैमा सकिएको थियो ।  आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा प्रश्न उठेपछि  उनीहरुलाई इजलासमा राख्ने नराख्ने विषयमा बहस भएको थियो ।  अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो । रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जन...

संवैधानिक इजलास गठनमै किचलो : दुई न्यायाधीशलाई हट्न दबाब

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलास गठनमै पुगेर अल्झिएको छ । आइतबार रिट निवेदक तर्फका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै इजलास छाड्न दबाब दिएपछि रिटमाथिको बहस विषयमा प्रवेश नगरी प्राविधिक विषयतर्फ मोडिएको छ ।रिट निवेदकतर्फका कानुन व्यवसायीको तर्क छ, ‘०७७ फागुन २३ मा बमकुमार श्रेष्ठले नेकपा फुटाउने फैसला गरेका थिए, त्यो मुद्दासँग विघटनको मुद्दाको साइनो जोडिएको छ ।’बमकुमार श्रेष्ठ र कुमार रेग्मील