पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले निवेदकले बहस नै नगरी इजलासमा विपक्षीले प्रश्न उठाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलासमा निवेदकको तर्फबाट बहस गर्ने क्रममा श्रेष्ठले यसअघि आफूहरुले स्वार्थ बाझिएको कुरा मात्रै उठाएको बताए ।‘हामीले स्वार्थ बाझिएको कुरा उठाएका थियौं । सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न मिल्छ रु’, उनले प्रश्न गर्दै भने, ‘निवेदकले बहस नै नगरी इजलासमा प्रश्न उठाउन विपक्षीलाई कसरी अन