कानून व्यवसायीले गरे खाली इजलासमा बहस

काठमाडौँ-  कानून व्यवसायीहरूले सर्वोच्च अदालतका खाली इजलासमा बहस गरेका छन् । स्वतन्त्र कानून व्यवसायी अभियानमा आबद्ध कानून व्यवसायीले शुक्रबार खाली इजलासमा बहस गरेका हुन् । अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीबाबु दहाल, पृथ्वीनाथ राई, दीपक खनाल, निर्मला दंगाललगायत १२ जना कानून व्यवसायीले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै […]