संवैधानिक इजलासमा एमिकस क्युरीको बहस सुरू

काठमाडौं : प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा एमिकस क्युरीका सदस्यले बहस सुरू गरेका छन्। संवैधानिक इजलासमा वरिष्ठ बद्री बहादुर कार्कीले बहस सुरू गरेका छन्। संवैधानिक इजलासलाई राय सुझाव दिन सर्वोच्च बार र नेपाल बारबाट ५ सदस्यीय एमिकस क्युरी गठन गरिएको छ। एमिकस क्युरीलाई बहस गर्नका लागि इजलासले समय तोकेको छैन। इजलासमा सबैको…

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चका चार सम्भावना

२१ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार ‘एमिकस क्युरी’ (अदालतका सहयोगी) को राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी असार २८ गतेलाई हेर्दाहेर्दैमा राखेका छन् । अब संवैधानिक इजलास असार २८ गते बस्छ र सम्भवतः त्यही दिन फैसला आउँछ वा फैसलाको अर्को मिति तोक्न पनि सक्छ । […]