आन्तरिक राजस्व कार्यालयबाट ३० हजार घुससहित कम्प्युटर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको...

सम्बन्धित सामग्री

एक महिला अधिकृत ३० हजार घुससहित पक्राउ

काठमाडौं । कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले ३० हजार घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत प्रधानले कम्प्युटर विलिङ गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घुस लिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार लुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले प्रधानलाई नियन्त्रणमा लिएको […]

३० हजार घुस लिएको अभियोगमा अधिकृत श्रेष्ठविरुद्ध अख्तियारको मुद्दा

सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको उजुरी गरेपछि आयोगबाट खटिएको टोलीले सो रकमसहित गत भदौ १८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनका ल

राजस्व कार्यालय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा […]

राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।  अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्

राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा […]

राजस्व कार्यालय महाराजगन्जकी कम्युटर अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधान छन् । साउन १८ मा उनलाई कार्यालयबाट ३० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । सो सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर

राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं, १९ साउन । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् । प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो । बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप […]

अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी, आज राजस्व कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं : अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी पर्न थालेका छन्। घुसको रकमसहित सरकारी कर्मचारी दिनहुँ अख्तियारको फन्दामा पर्न थालेका हुन्।साढे २२ लाख घुस रकमसहित संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव पक्राउ परेकै भोलिपल्ट आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधान पक्राउ परेकी छन्।कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा प्रधान पक्राउ परेकी हुन्। उनलाई अख्तियार दुर

राजस्व कार्यालयका अधिकृत ३० हजार घूस रकमसहित रंगेहात पक्राउ

आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ ३० हजार घूस रकमसहित पक्राउ परेकी छन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा ६ महीनामा चार अर्ब राजस्व संकलन

माघ १०, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महीनामा कुल रू. चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रू. चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रू. २२ करोड छ लाख २२ हजार राजस्व कम संकलन भएको हो ।  गएको आवमा सो अवधिमा रू. तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले रू. तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रू. दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो । कार्यालय गएको वर्षको सो अवधिमा संकलन गरेको राजस्वभन्दा रू. २७ करोड ७० लाख ३० हजार राजस्व बढी संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए ।  सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । कार्यालयले संकलित गरेको राजस्वमा आयकर रू. एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रू. ५० करोड २५ लाख आठ हजार, ब्याजकर रू. पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रू. एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रू. एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रू. ३० हजार र शिक्षा सेवा शुल्क रू. तीन लाख ४६ हजार छन् । संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रू. १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रू. १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रू. तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार संकलन भएको कार्यालयले जानकारी दिएको छ । रासस