राजस्व कार्यालय महाराजगन्जकी कम्युटर अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधान छन् । साउन १८ मा उनलाई कार्यालयबाट ३० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । सो सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर

सम्बन्धित सामग्री