राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं, १९ साउन । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् । प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो । बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप […]

सम्बन्धित सामग्री

एक महिला अधिकृत ३० हजार घुससहित पक्राउ

काठमाडौं । कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले ३० हजार घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत प्रधानले कम्प्युटर विलिङ गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घुस लिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार लुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले प्रधानलाई नियन्त्रणमा लिएको […]

राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जकी कम्प्युटर अधिकृतलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले आन्तरिक राजश्व कार्यालयमा कार्यरत ललितपुर महानगर वडा नं. १७ बस्ने ५१ वर्षीया विन्दु श्रेष्ठ प्रधानलाई घुससहित पक्राउ नियन्त्रणमा लिएको हो । कम्प्युटर बिलिङको सफ्टवयर स्विकृतिको लागि महाराजगञ्ज जाँदा सेवाग्राहीको काम […]

कार्यकक्षबाटै ३० हजार घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । मंगलबारमात्र आयोगले पर्यटन […]

घुससहित कार्यकक्षबाटै पक्राउ परिन् कम्प्युटर अधिकृत

आन्तरिक राजस्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी

https://www.onlinekhabar.com/2020/01/831942

१४ माघ, काठमाडौं । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी …