राजस्व कार्यालयका अधिकृत ३० हजार घूस रकमसहित रंगेहात पक्राउ

आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ ३० हजार घूस रकमसहित पक्राउ परेकी छन् ।

सम्बन्धित सामग्री

मालपोतका नासु ३० हजार घुससहित रंगेहात पक्राउ

कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ।

रंगेहात पक्राउ परेका श्रेष्ठ भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले ३० हजार रूपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका कार्यालय चाबहिलका तत्कालीन नापी सर्वेक्षक बाल मुकुन्द श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दे त्यत्ति नै जरिवाना र ३ महिना कैद सुनाएको छ।...

३० हजार घुससहित आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

अन्तिम किस्ता मिलाइदिने भन्दै प्राविधिकको ‘घूस आतंक’

गत मंगलबार साँझ लाभग्राहीसँग ३० हजार घूस रकम लिएकै बेला पुनर्निर्माण प्राधिकरणअन्तर्गतका सव–इन्जिनियर राजन पासवान रंगेहात पक्राउ परे । अख्तियारसँगको समन्वयमा उनलाई प्रहरीले पक्राउ गरी अख्तियारकै कार्यालय टंगाललाई बुझायो ।

व्यापारीसँग घुस लिँदै गरेका प्रहरी हवल्दार रंगेहात पक्राउ

सर्लाही – भारतबाट समान ल्याउने व्यापारीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई  अख्तियार अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार पक्राउ गरेको छ। अन्सारीलाई घुस लिँदै गर्दा  मलंगवा वडा नम्बर–१० टावर चोकबाट रंगेहात पक्राउ गरेको अख्तियार...

३० हजार घुससहित गाउँपालिकाका लेखापाल अख्तियारको फन्दामा

बारा – बारामा बिहीबार एकजना लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बाराको फेंटा गाउँपालिकाका लेखापाल सौरभ साहलाई पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक दिनेश घिमिरेको नेतृत्वमा खटिएको आयोगको टोलीले साहलाई ३० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।  ...

एक लाख ३० हजार घूससहित खानेपानीका इन्जिनियर पक्राउ

२२ काभ्रे, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका इन्जिनियरलाई घूससहित रंगेहात पक्राउ गरेको छ । पनौती नगरपालिका-११ बल्थलीमा रहेको खानेपानी आयोजना (डीप बोरिङ)को उपभोक्ता समितिबाट एक लाख ३० हजार रुपैयाँ घूस लिंदै गर्दा इन्जिनियर शेखरनाथ खनाललाई हिमालयन यति कफी सप धुलिखेलबाट पक्राउ गरेको हो । इन्जिनियर खनालले अायोजनाको …

३० हजार घुससहित प्राधिकरणका २ कर्मचारी पक्राउ - Naya Patrika

महोत्तरीमा ३० हजार घुससहित नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रका दुई जना कर्मचारीलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । एक सेवाग्राहीसँग थ्री फेज लाईन जडान गरिदिएवापत घुस लिँदै गर्दा जलेश्वर...पूरा पढ्नुहोस् »

३० हजार घुस सहित वन रक्षक पक्राउ

अख्तियार अनुसन्धान आयोगको टोलीले ईलाका वन कार्यालय,राजापुरका वन रक्षकलाई वुधवार घुस सहति पक्राउ गरेको छ। अख्तियार अनुसन्धान आयोग कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले वन कार्यालयको परिसरवाट वन रक्षक सीताराम थारुलाई घुस सहित रंगेहात पक्राउ गरेको हो।