सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा यस फिल्ममले स्वदेशबाट मात्रै ६ करोड २५ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।  दर्शकबाट उच्च साथ पाएपछि बिहीबार देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले महाजात्रालाई सुपरहिट फिल्म घोषणा गरेको हो ।  चैत ९ देखि प्रदर्शनमा […]