आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं, असोज २२। आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी […]

सम्बन्धित सामग्री

कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, नेताहरूबीच तिक्तता कायमै

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउने करिब–करिब निश्चित देखिएको छ। केन्द्रीय गठबन्धनको निर्देशन बमोजिम सरकारले पूर्णता पाउने भएको हो । तर प्रदेश गठबन्धनभित्र भने नेताहरूबीच आन्तरिक लडाइँ कायमै रहेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रीय गठबन्धनले भने बमोजिम नै प्रदेशले पूर्णता पाउने रातोपाटीलाई जानकारी दिए । उनले भने,’ हामीले यहाँ जति नै प्रयास गर्दा पनि नसकेपछि समस्या समाधानका लागि केन्द्रलाई जिम्मा लगाएका थियौँ । केन्द्रको निर्णय अनुरूप नै हामी अघि बढ्छौँ।लामो स

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौँ, १२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ । यसैगरी नेकपा […]