खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली

-राजकुमार पराजुली काभ्रे,  ३० साउन । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती समेटिएको यस आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न भएपछि तीन […]

सम्बन्धित सामग्री

दुई घण्टा टाढाबाट गाग्रीमा पानी बोक्ने समस्याबाट मुक्ति पाउँदै शंकरपोखरीबासी

पर्वत । लामो समयदेखि एक गाग्री पानीका लागि दुई घण्टा बिताउनुपर्ने समस्या झेल्दै आएको पर्वतको शंकपोखरीका बासिन्दाले महिना दिनपछि भने यस्तो समस्याबाट मुक्ति पाउने भएका छन् । खानेपानीको चरम अभाव झेल्दै आएको शंकरपोखरीमा बृहत लिफ्ट खानेपानी योजना निर्माण भएपछि पानीको समस्याबाट मुक्ति पाउने भएका हुन् । गण्डकी प्रदेश सरकारको  १८ करोडको लागतमा २०७५ सालबाट निर्माण शुरु […]

खानेपानी अभावबाट मुक्ति पाउँदै बारागाउँ

तातोपानी गाउँपालिका–७ बारागाउँका ५१ वर्षीय पुनिबल रावतका चार दशक पिउने पानीकै लागि गाउँमा युद्द लडेर बित्यो । एक गाग्री पानीका लागि घण्टौ लाइन बस्नुपर्ने र कसैले भुलेर पनि पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद् क्षणहरू पुनिबल अहिले पनि झलझल्ती सम्झिन्छन् । कति दिन पालो नपाएर रित्तो गाग्री घर फर्किनु परेको उनको तितो सत्य अनुभव छ […]