नक्कली मतपत्र भेटिएपछि ओखलढुंगा निर्वाचन प्रक्रिया अवरुद्ध, जिल्ला सभापतिद्वारा तरुण उपाध्यक्ष कुटिए

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाको अधिवेशन विवादित बनेको छ । जिल्ला अधिवेशनका लागि मतदान सुरु हुनु केही समयअघि मंगलबार नक्कली मतपत्र भेटिएपछि जिल्ला अधिवेशनको प्रक्रिया स्थगन भएको छ । महाधिवेशन प्रतिनिधिका उमेदवार खिला कार्कीले दिएको जानकारीअनुसार संस्थापन पक्षबाट सभापतिका उमेदवार तेजन खनाल (तेजेन्द्र)सहितको टिमले नक्कली मतपत्र बनाएको हो । उक्त...

सम्बन्धित सामग्री

गुल्मी क्षेत्र नं. १ को अर्बेनीमा पुनः मतदान जारी

६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यसैले भगवती माविको क र ख केन्द्रमा आज बिहान […]

गुल्मीमा रोकिएको मतदान भोलि

गुल्मी : जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ। क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका  वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा  मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको  ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदान केन्द्रमा रहेका एक हज

गुल्मीको छापाहिले केन्द्रमा मतदान स्थगित

गुल्मीः गुल्मी २ को मालिका गाउँपालिका ५ छापाहिले केन्द्रमा मतदान स्थगित भएको छ। प्रत्यक्ष र समानुपातिकको मतपत्र साटिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाट जानाकारी दिए। मानवीय त्रुटि देखिएकाले समाधानको प्रयास भइरहेको एसपी रानाभाटले बताए।

नयाँ राष्ट्रपति चयन हुन नसक्नुले लेबनानमा राजनीतिक सङ्कट गहिरिने सङ्केत

लेबनानको संसद्ले पहिलो चरणको मतदानबाट नयाँ राष्ट्रपति चयन गर्न बिहीबार असफल भएको छ। लेबनानले खराब वित्तीय संकटसँग जुधिरहेको लेबनानमा मतदानमा अधिकांश सांसदहरूले खाली मतपत्र खसालेका छन्। जसले निर्वाचन प्रक्रिया लम्बिने सम्भावना रहेको सङ्केत गरेको छ। सभामुख नबिह बेरीले भने, ‘जब अर्को राष्ट्रपतिको बारेमा सहमति हुन्छ तब उहाँले संसदको नयाँ सत्र बोलाउनुहुनेछ। यो प्रक्रिया संवैधानिक समयसीमा […]

तपाईँले स्वस्तिक छाप हान्नुभएको मतपत्र गणनापछि कहाँ जान्छ - BBC News नेपाली

स्थानीय तहको चुनावमा प्रयोग भएका दुई करोडभन्दा बढी मतपत्रहरू निर्वाचन प्रक्रिया सकिएपछि कहाँ जान्छन्?

एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड

मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरूले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरूले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् । निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका

काँग्रेस महाधिवेशनमा २ सय ९३ वटा बुथबाट मतदान हुने

नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।यही मंसिर २४–२७ मा हुन लागेको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने उनको भनाइ छ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने शर्माले बताए ।  २४ गते दिउसो १ बजे उद्घाटन हुने १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्ने

सात घण्टा कुरेर मतदान

रोशन पराजुली, हेटौंडा प्रदेश राजधानी हेटौंडामा नेपाली कांग्रेसको प्रथम वागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया निकै ढिलो शुरू भएको छ । एउटै पार्टीबीच ३ खेमामा बाँडिएर मतदान ढिलो हुँदा कार्यकर्ताले अधिवेशन स्थलमा नाराबाजी गरेका थिए । लाइनमा बसेका मतदाताले ‘मतदान प्रक्रिया छिटो गर, निर्वाचन अधिकृत मुर्दावाद’ लगायत नारा लगाएका थिए । उम्मेदवारको नामावली प्रकाशन र मतपत्र […]

फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न थापाको माग

गुल्मी : नेपाली कांग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनमा फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न माग गरिएको छ।जिल्ला सभापतिका उमेदवार वेदबहादुर थापाले अर्का उम्मेदवार खिलध्वज पन्थीले फर्जी मतपत्र प्रयोग गरेको र चुनावलाई प्रभाव पार्ने गरी विधि, विधान र निर्देशिका विपरीत कार्य गरेको भन्दै निर्वाचन स्थगित गर्नुको विकल्प नभएको बताएका छन्।थापाले आइतबार बिहान तम्घासको एभरग्रिन होटलमा पत्रकार सम्मेलन आयोजना गरी सत्य, तथ्य छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने बताए। उन