पोखरा : कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत शनिवार लमजुङ राइनास नगरपालिकामा विवाद भयो। विवाद सिर्जना हुँदा उम्मेदवार र कार्यकर्ताले मतपत्र नै जलाए। सभापति शेरबहादुर देउवा पक्षका नेताले षडयन्त्र गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मतपत्र जलाएका हुन्। कांग्रेस लमजुङले प्राविधिक त्रुटिका कारण निर्वाचन प्रक्रिया रोकेर मतपत्र जलाएको जनाएको…