गुल्मी क्षेत्र नं. १ को अर्बेनीमा पुनः मतदान जारी

६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यसैले भगवती माविको क र ख केन्द्रमा आज बिहान […]