गुल्मीः गुल्मी २ को मालिका गाउँपालिका ५ छापाहिले केन्द्रमा मतदान स्थगित भएको छ।
प्रत्यक्ष र समानुपातिकको मतपत्र साटिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाट जानाकारी दिए।
मानवीय त्रुटि देखिएकाले समाधानको प्रयास भइरहेको एसपी रानाभाटले बताए।