दुरुपयोग हुनबाट अलग रहन कर्मचारीलाई देउवाको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूलाई सरकारी नेतृत्वबाट दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् । नेता देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका हुन् । ‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई […]

सम्बन्धित सामग्री

संविधानप्रति खेलबाड नगर्न राष्ट्रपतिद्वारा दलहरूको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास व्यक्त गर्दै संविधानप्रति खेलबाड नगर्न दलहरूको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा सर्वदलीय बैठक राखेर राष्ट्रपति पौडेलले अहिले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको चिन्ता व्यक्त गर्दै यसबाट सचेत रहन दलहरूको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधानको पालना, संरक्षण र […]

सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट

असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले महंगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।...

असंलग्न परराष्ट्र नीतिमा अडिग रहन सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुन नहुने बताए ।उनले अहिले विश्वको राजनीति र कूटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गरे […]

भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ । सेनाले आज साँझ विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रबिन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत् चल्ने अराजनीतिक […]

जलविद्युत् कम्पनीको शेयर किन्दा सजग रहन आग्रह

काठमाण्डाै – जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक मूल्य वृद्धि गराइएको हुन सक्ने भन्दै विद्युत् नियमन आयोगले सजग रहन लगानीकर्तालाई आग्रह गरेको छ । गलत क्रियाकलाप भएकै कारण जलविद्युत् समूहको शेयरमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको भन्ने गुनासा र सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले शेयरमा लगानी गर्नुअघि कम्पनीको विस्तृत विवरण हेर्न र खतराको विश्लेषण गर्न पनि अनुरोध गरेको छ । सूचीकृत कम्पनीले जानकारी र विवरण सार्वजनिक गर्दा सत्य र र निष्पक्ष जानकारी सार्वजनिक गर्नुपर्ने र जानाजान लगानीकर्तालाई झुक्याउने, बहकाउने र ...

कालीगण्डकी नदी डाइभर्सनविरुद्ध पाँच राजनीतिक दल एकै ठाउँमा उभिए

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघर्षका लागि तयार रहन आग्रह गरेका छन्

सभ्य समाज निर्माणका लागि सबै अग्रसर रहन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकर्षण गराएकी छिन्। १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको समारोहको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्