असंलग्न परराष्ट्र नीतिमा अडिग रहन सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुन नहुने बताए ।उनले अहिले विश्वको राजनीति र कूटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गरे […]