नेपालमा पुन: कोरोनाको जोखिम बढ्ने खतरा औंल्याउँदै सरकारले सचेत रहन अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सभा, जुलुस, भेटघाट, गोष्ठी नगर्न र भौतिक दूरी कायम गर्न अपिल गरेको हो ।
नियमित हात धुन, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :