भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ । सेनाले आज साँझ विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रबिन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत् चल्ने अराजनीतिक […]

सम्बन्धित सामग्री

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त निर्देशन दिनुभएको हो ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ति भनिएको छ– […]

राष्ट्रियहितको संरक्षण गर्न तयारी अवस्थामा रहन निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण …

डुब्यो क्षतिग्रस्त रसियन सेनाको पानीजहाज

रसियाले युक्रेनमाथि हमला थालेको ५१ दिन भइसकेको छ। जारी युद्धमा बुधवार विस्फोटनमा परेको रसियन सेनाको पानीजहाज डुबेको छ। रसियाको रक्षामन्त्रालयले मस्क्भा नामक पानी जाहज डुबेको जनाएको हो। युक्रेनले भने आफ्नो क्षेप्यास्त्र प्रहारबाट पानीजहाज क्षतिग्रस्त भएको र डुबेको दाबी गरेको छ। ५१० जना फौज रहन सक्ने उक्त पानीजहाज के कारणले डुब्यो…

जंगी अड्डामा सुरु भयो सेनाको बैठक

नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ । बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको शुभारम्भ गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै देशको संवेदनशील भूराजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेक...

अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन

काठमान्डाैं / नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका ३५० जना स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाएर काममा खटाउने निर्णय गरेको हो । देशलाई आवश्यक परेका बेला उनीहरूलाई... The post अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन appeared first on Purbeli News.

अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन

काठमाण्डाै – नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।देशलाई आवश्यक परेको बेला उनीहरूलाई जुनसुकै बेला सेनाले बोलाउन सक्ने निर्णय भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले उज्यालोलाई जानकारी दिनुभयो । सेनामा रहेर काम गरी २०७२ सालपछि अवकाश भएका स्वा...

स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयार रहन प्रधानसेनापति थापाको निर्देशन

नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले वि.सं. २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट उक्त …

कोरोना सङ्क्रमण बढेपछि अवकाशप्राप्त सैनिक चिकित्सकलाई तयार रहन निर्देशन

काठमाडौं। नेपाली सेनाले आज एक निर्देशन जारी गर्दै २०७२ सालभन्दा पछाडि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थमा रहन निर्देशन दिएको छ। कोरोना सङ्क्रमण बढ्दै गए उनीहरूको आवश्यकता पर्ने जनाउँदै सेनाले ‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन’ भनेको हो। जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले आज उक्त निर्णय गरेको हो।