संवैधानिक इजलासमा कायम रहन न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको यस्तो छ जिकिर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासका सम्बन्धमा उत्पन्न विवाद समाधानमा पहल थालेका छन् । रोष्टर संशोधनसहित अर्को इजलास गठन गर्ने प्रतिबद्धता जनाउँदै उनले इजलास गठनसम्बन्धमा देखिएको विवादलाई सुल्झाउने पहल थालेका हुन् ।उल्लेखनीय छ, प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटका पक्षमा बहस गर्ने केही कानुन व्यवसायीले संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सामेल भएकोमा इजलासकै ध्यानाकर्षण गराएका थिए ।यद्यपि दुवै न्यायाधीशले आफू संवैधानिक इजलासमा रहन ‘अयोग्य&r