काठमाडौं, १७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जावलाखेल न्युथ क्लबमाथि जित निकालेको छ । सातौं चरणको खेल अन्तरगत आज भएको पहिलो खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको छैटौं मिनेटमा युवा खेलाडी आयुस घलानले गोल गर्दै थ्री स्टारलाई सुरुवाति अग्रता दिलाएका थिए । साथै, […]