ए डिभिजन लिग: थ्री स्टारको कठिन जित

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सोमवार सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले कठिन जित निकालेको छ। दशरथ रंगशालामा सम्पन्न ललितपुरे डर्बी खेलमा थ्री स्टारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थ्री स्टारलाई जित दिलाउन आदित्य शाक्यले निर्धारित समय सकिन एक मिनेट बाँकी…