ए डिभिजन लिग थ्री स्टारलाई सफलता

थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबारको एक मात्र लिग खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि २–० को जित दर्ता गर्दा सुखद नतिजा हात पारेको हो । थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्ध भएका घानेफो अन्सुमाना क्रोमाले एक […]