राष्ट्रपतिको कदमप्रति एमालेको समर्थन, माओवादी तटस्थ, कांग्रेस आक्रोशित

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखबाट लालमोहर लागेर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि नेकपा एमालेले त्यसको स्वागत गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने बताउनुभएको छ । नागरिकता विधेयक पास गर्ने क्रममा नै आफूहरुले संशोधन हालेर वैवाहिक अंगीकृत …

सम्बन्धित सामग्री

प्रचण्डजी तातोपानी नभए चिसोपानीले नुहाउँछु भनेर लाग्नुभयोः कांग्रेस नेता

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीको नेतृत्वमा सरकार नबन्दैमा राजनीति नसकिएको बताएका छन् । ‘सत्ता प्राप्त नगर्दैमा कांग्रेस सकियो वा निरीह भयो भन्नु गलत प्रचार हो । सबभन्दा ठूलो दलको सरकार बन्न नसक्दा जनता खिस्रिक्क भएका छन् । कांग्रेसहरु आक्रोशित अवश्य भएका छन् । तर रोएर बसेका छैनन् । मन्त्री, मन्त्रीका […]

द्वन्द्व पीडित आक्रोशित : मुद्धा सम्बोधन गर्ने ग्यारेन्टी गर्नेलाई भोट

राजनीतिक दलले चुनावी घोषणापत्रमा आफ्नो एजेण्डा नसमेटिएकोमा आक्रोशित भएका छन्। ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्रले द्वन्द्व पीडितको समस्या समाधान नहुँदै बिर्सिँदै गएको आभाष गरेका छन्।  चुनाव प्रचारका क्रममा ठूला राजनीतिक...

कांग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

काठमाण्डाै – कांग्रेस पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।  शनिबार काठमाण्डौमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले त्याे निर्णय नसच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी चुनावको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले समानुपातिकतर्फको टिकट वितरण...

अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित छन् : ईन्द्र बानियाँ

हेटौँडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बानियाँले व्यक्ति राम्रो भए जनताले नै प्रतिनिधि चुन्ने बताएका छन्। वाग्मती प्रदेश सभाको १०औँ अधिवेशनमा बानियाँले धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र काठमाडौं महानगरपालिकामा वालेन्द्र शाहको उदाहरण दिँदै अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित भएको दावी गरे। ‘काठमाडौंमा हिजो कुन…

आक्रोशित कार्यकर्ताले बैठकमा बसेका कांग्रेस जिल्ला पदाधिकारीलाई थुने

पोखरा : स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग भएको सिट बाँडफाँडबाट असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले जिल्ला कार्य समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन्। पोखरा महानगरपालिकाको प्रमुख पद एकीकृत समाजवादी पाउने निर्णय भएसँगै रुष्ट बनेका कांग्रेस कार्यकर्ताले पोखरामा प्रमुख पद कांग्रेसले पाउनुपर्ने माग राख्दै थुनेका हुन्। पोखरा १८ का तरुण दल सभापति सागर जङ्ग…

कांग्रेस महाधिवेशनः मतपत्र सकिँदा मतदान रोकियो, प्रतिनिधि आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो। मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै चार घण्टा ढिलो सुरु भएको थियो। साँझ ६ बजेसम्म करिब तीन हजार […]

कांग्रेस महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकियो

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको छ।नेतृत्व चयनका लागि जारी मतदानका क्रममा मतपत्र सकिएको हो। मतपत्र सकिएपछि मतदान रोकिएको छ।छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।घण्टौं लाइनमा बस्दासमेत पालो नआएपछि मतदाता आक्रोशित बनेका छन्।एक जनाले मतदान गर्न करिब पौने घण्टा लाग्ने गर्दछ। दिउँसो पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो।

चर्कियो सभामुख र एमालेबीचको द्वन्द्व

नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सभामुखले कानुनसम्मत निर्णय गरेकाले आक्रोशित हुनुको अर्थ नभएको जिकिर गर्नुहुन्छ ।

सभामुखसँग प्रधानमन्त्री आक्रोशित

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति चर्को असन्तुष्टि जनाएका छन्। एमसीसी, कोभिड महामारी, उपनिर्वाचन, कांग्रेस महाधिवेशनलगायत विषयमा सहमति खोज्न शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुखविरुद्ध खरो रुपमा प्रस्तुत भए। प्रधानमन्त्री ओलीले बैठकमा सभामुख सापकोटाका कारण काम गर्न अप्ठ्यारो भएको भन्दै विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिए। प्रधानमन्त्री ओलीले […]

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश : सरकार  झ्यालखानाको संख्या थप

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् । केहिबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य...