पोखरा : स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग भएको सिट बाँडफाँडबाट असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले जिल्ला कार्य समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन्।
पोखरा महानगरपालिकाको प्रमुख पद एकीकृत समाजवादी पाउने निर्णय भएसँगै रुष्ट बनेका कांग्रेस कार्यकर्ताले पोखरामा प्रमुख पद कांग्रेसले पाउनुपर्ने माग राख्दै थुनेका हुन्। पोखरा १८ का तरुण दल सभापति सागर जङ्ग…