अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित छन् : ईन्द्र बानियाँ

हेटौँडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बानियाँले व्यक्ति राम्रो भए जनताले नै प्रतिनिधि चुन्ने बताएका छन्। वाग्मती प्रदेश सभाको १०औँ अधिवेशनमा बानियाँले धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र काठमाडौं महानगरपालिकामा वालेन्द्र शाहको उदाहरण दिँदै अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित भएको दावी गरे। ‘काठमाडौंमा हिजो कुन…