कांग्रेस महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकियो

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको छ।नेतृत्व चयनका लागि जारी मतदानका क्रममा मतपत्र सकिएको हो। मतपत्र सकिएपछि मतदान रोकिएको छ।छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।घण्टौं लाइनमा बस्दासमेत पालो नआएपछि मतदाता आक्रोशित बनेका छन्।एक जनाले मतदान गर्न करिब पौने घण्टा लाग्ने गर्दछ। दिउँसो पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो। 

सम्बन्धित सामग्री

अछामका दुई ठाउँमा झडप, मतपत्र च्यातेपछि भोटिङ रोकियो

अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो

मतपत्र सकिएपछि मतदान रोकियो, मतदाता नारावाजीमा उत्रिए

कांग्रेस १४औं महाधिवेश अन्तर्गन नेतृत्व चयनका लागि जारी निर्वाचन रोकिएको छ । मतपत्र सकिएको भन्दै निर्वाचन समितिले केहीबेरका लागि मतदान रोकेको हो ।

कांग्रेस महाधिवेशनः मतपत्र सकिँदा मतदान रोकियो, प्रतिनिधि आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो। मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै चार घण्टा ढिलो सुरु भएको थियो। साँझ ६ बजेसम्म करिब तीन हजार […]

कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि रोकियो मतदान

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो । निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट […]

मतपत्रमा हस्ताक्षर नभएपछि मतदान रोकियो

काठमाडौँ- मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि कांग्रेस महाधिवेशन पुनः रोकिएको छ । यसअघि मतपत्र सकिँदा मतदान रोकिएको थियो ।  मतपत्र लयाएपनि अधिकृतको हस्ताक्षर नहुँदा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

मतपत्रमा हस्ताक्षर नभएपछि मतदान रोकियो

काठमाडौँ- मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि कांग्रेस महाधिवेशन पुनः रोकिएको छ । यसअघि मतपत्र सकिँदा मतदान रोकिएको थियो ।  मतपत्र लयाएपनि अधिकृतको हस्ताक्षर नहुँदा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड […]