सभामुखसँग प्रधानमन्त्री आक्रोशित

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति चर्को असन्तुष्टि जनाएका छन्। एमसीसी, कोभिड महामारी, उपनिर्वाचन, कांग्रेस महाधिवेशनलगायत विषयमा सहमति खोज्न शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुखविरुद्ध खरो रुपमा प्रस्तुत भए। प्रधानमन्त्री ओलीले बैठकमा सभामुख सापकोटाका कारण काम गर्न अप्ठ्यारो भएको भन्दै विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिए। प्रधानमन्त्री ओलीले […]

सम्बन्धित सामग्री

गिरिबन्धु टि स्टेट प्रकरण : ओली आक्रोशित‚ पक्राउ गर्न बास्कोटाको चुनौती

काठमाडौं : गिरीबन्धु टि स्टेट प्रकरणमा नीतिगत रुपमै भ्रष्ट्राचार भएको र यसमा ठूला दलकै शीर्ष नेताहरुको संलग्नता रहेको भन्दै आएका समाचारले तरंग ल्याएको छ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उक्त प्रकरणमा अर्बौंको भ्रष्टाचार भएको आरोप लागेपछि अध्यक्ष ओली आक्रोशित भएका छन्। तर अध्यक्ष ओलीले यो विषयमा छानबिन आवश्यक नरहेको बताएका छन्।संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले पहिले बिनाकारण जमिन सट्टाभर्ना दिए पनि अहिले कानुन बनाइएकाले यस विषयमा छानबिन

मागेको मन्त्रालय नपाएपछि सिके राउत आक्रोशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले मधेशी दलहरुमाथि शासक वर्गले बुलडोजर चलाएको आरोप लगाउनु भएको छ । प्रचण्ड प्रधानमन्त्री भएकै दिन एक जना मन्त्री पठाएको जनमत पार्टीले मागेको मन्त्रालय नपाएपछि राउत आक्रोशित हुनुभएको हो । बिहीबार बिहान ट्वीटर मार्फत राउतले शासक वर्गले […]

जनता आक्रोशित भएपछि श्रीलंकामा कर्फ्यू हटाइयो

काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेपछी प्रहरीले बल प्रयोग गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई […]

श्रीलङ्काका प्रधानमन्त्री विक्रमसिंघेको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा सङ्कटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन । आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बिबिसीले जनाएको छ । यसअघि […]

श्रीलंकामा गहिरिँदै संकटः राष्ट्रपति र प्रधानमन्त्री निवासमा आक्रोशित भिड

काठमाडौं । आर्थिक संकट बढ्दै जाँदा श्रीलंकामा राजनीतिज्ञप्रति आक्रोशित प्रदर्शनकारीको भिड शनिबार दिउँसो राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ । हजारौं सुरक्षाकर्मीहरूको अवरोधलाई छिचोल्दै प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन् । प्रदर्शनलाई मध्यनजर गर्दै सरकारी अधिकारीहरूले शुक्रबारदेखि निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसलाई उल्लंघन गर्दै राजधानी कोलम्बोमा विरोध प्रदर्शन गरेका […]

श्रीलंकामा गहिरिँदै संकटः राष्ट्रपति र प्रधानमन्त्री निवासमा आक्रोशित भिड

आर्थिक संकट बढ्दै जाँदा श्रीलंकामा राजनीतिज्ञप्रति आक्रोशित प्रदर्शनकारीको भिड शनिबार दिउँसो राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ। हजारौं सुरक्षाकर्मीहरूको अवरोधलाई छिचोल्दै प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्री निवासमा प्रवेश...

सरकारले एमसीसी अघि बढाउन लागेपछि ५ दल आक्रोशित

सरकारले एमसीसी प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दल आक्रोशित बनेका छन् । ती दलले यसविरुद्ध आन्दोलनलाई आक्रामक बनाउने बताएका छन् । बुधबार बन्दको घोषणा नै गरेका ती दलले बिहीबारदेखि थप सशक्त आन्दोलनको कार्यक्रम तय गर्ने बताएका छन् । बुधबार बस्ने प्रतिनिधिसभामा काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबुल गर्न खोजेको छ भने त्यसका लागि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न सभामुखलाई आजै आग

पूर्वराजा ज्ञानेन्द्रप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेका हुन् । प्रधानमन्त्री देउवाले प्रजातन्त्रको पक्षमा आफू […]

भारतले कश्मीरका विषयमा नयाँ योजना ल्याएपछि पाकिस्तान आक्रोशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक गरेर कश्मीरको विकासको रोडम्याप बनाउने तयारी गरेपछि पाकिस्तान आक्रोशित बनेको छ ।  यससँगै जम्मु कश्मीरमा आतंकवादी आक्रमणहरू बढेका छन् । सीआईडी इन्स्पेक्टर दारको हत्या, सीआरपीएफको जत्थामा गोलीकाण्ड, जम्मुको वायुसेनाको एयरफील्डमा ड्रोन आक्रमण र अवन्तीपुरामा पूर्व एसपीओको हत्या सबै त्यसका परिणाम हुन् ।  भारतका रक्षामन्त्री राजनाथ सिंह लद्दाखको भ्रमणमा छन् । उनले पाकिस्तानको नाम नलिइकनै कडा सन्देश दिएका छन् ।  उनले भने, ‘भारत शान्तिको पुजारी हो तर शस्त्र धारण...