काठमाण्डाै – कांग्रेस पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।
शनिबार काठमाण्डौमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले त्याे निर्णय नसच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी चुनावको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले समानुपातिकतर्फको टिकट वितरण...