द्वन्द्व पीडित आक्रोशित : मुद्धा सम्बोधन गर्ने ग्यारेन्टी गर्नेलाई भोट
राजनीतिक दलले चुनावी घोषणापत्रमा आफ्नो एजेण्डा नसमेटिएकोमा आक्रोशित भएका छन्। ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्रले द्वन्द्व पीडितको समस्या समाधान नहुँदै बिर्सिँदै गएको आभाष गरेका छन्।
चुनाव प्रचारका क्रममा ठूला राजनीतिक...
कालिकोट । ‘आफ्नो पीडा सुनाउँदा आफ्नै मन रुन्छ । द्वन्द्व पीडितले कहिले न्याय पाउने भन्ने मेरो प्रश्नको उत्तर कसैले दिँदैनन् म धेरै दुखी छु । ’ उनले आफ्नो जीवन जिउनु भन्दा मर्नु नै बेस ठान्नु हुन्छ । यो पीडा हो द्वन्द्व पीडित नयनबहादुर शाहीको हो । नयन बहादुरलाई बिहान ओछ्यानबाट उठ्नै अप्ठ्यारो छ । धौ–धौ […]
काठमाण्डाै – द्वन्द्व पीडित सङ्घर्ष समितिले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी विधेयक) संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सङ्घर्ष समितिले मङ्गलवार काठमाण्डाैकाे नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएकाे छ ।
आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्...
काठमाडौँ– देशमा शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि न्यायको अनुभूति गर्न नपाएको भन्दै द्वन्द्व पीडितहरुले ‘द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल’ गठन गरेका छन्। सरकार र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन पुनः द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष गोपाल बहादुर शाहले बताएका छन्। ‘द्वन्द्व पीडितहरुले न्याय पाउन विधि प्रक्रिया र पद्धतिअनुसारको कानुन बनाउन राजनीतिक दल […]
धनगढी । कैलालीमा द्वन्द पिडित महिलालाई रोजगार सामाग्री हस्तान्तरण गरिएको छ । अलर्ट, टिपिओ नेपाल तथा महिला कानून र समाज कैलालीले करिव ५ लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्ध पिडित महिलालाई वितरण गरेको हो । द्वन्द्ध पिडित भइ राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला […]
The post द्वन्द्व पीडित महिलालाई रोजगार सामाग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ – सर्वोच्च अदालतले द्वन्द्व पीडित परिचयपत्र वितरणमा रोक लगाउन अन्तरिम आदेश दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगमाफत् सरकारले वितरण गरिरहेको द्वन्द्व पीडित परिचयपत्रमा ऐन र कार्यविधिले तोकेका विषयहरु समावेस नभएकाले पुनरावलाेकन गर्न आदेश दिएको हो। गत असोज ७ गते ज्ञानेन्द्रराज आरोपलगायतले दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले […]
काठमाडौं, १९ मंसिर । द्वन्द्व पीडित अपांग समाज नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा […]