झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश : सरकार  झ्यालखानाको संख्या थप

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् । केहिबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य...

सम्बन्धित सामग्री

नेपाल हाक्ने नयाँ चालक कांग्रेसले दिन्छ: गगन थापा

काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताए । “मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि […]

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो ने