काठमाडौंमा चोरी गरी भागेका व्यक्ति उदयपुरबाट पक्राउ

काठमाडौंमा चोरी गरी भागेका एक व्यक्ति उदयपुरको गाईघाटमा पक्राउ परेका छन्। काठमाडौंमा चोरी गरी भागेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ वर्षे सुजन गिरी उदयपुरको गाईघाटबाट पक्राउ परेका प्रहरीले जनाएको...

सम्बन्धित सामग्री

न्युजर्सीमा स्कूल बस चोर्ने साउदी नागरिक पेन्सिलभेनियामा पक्राउ

बुधबार न्युजर्सीको पार्किङ स्थलबाट स्कूल बस चोरेको आरोपमा एक २२ वर्षीय पुरुषलाई पेन्सल्भेनियामा पक्राउ गरिएको छ । साउदी अरबका नागरिक ती व्यक्तिलाई बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त व्यक्तिको नाम नाम सार्वजनिक गरिएको छैन । लिभिङ्स्टन पब्लिक स्कूलको बस लिएर भागेका ती व्यक्तिलाई मोटर वाहन चोरी र अन्य अपराधको आरोप लगाइएको छ । […]

चोरी, डकैती गर्ने १५ जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपरिसरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका सदस्यलाई सार्वजनिक गरेको हो । कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको हाे । […]

दाङ : अदालतकाे दुई तलामाथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ

दाङ - जिल्ला अदालत दाङको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। म्याद थपका क्रममा बिहीवार बेलुका जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले गएराति दाङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई बुधवार सुन चोरी आरोपमा पक्राउ गरिएकाे थियाे । बिहीवार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला उनी शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए । फरार भएलगतै डीएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलील...

वकिल कार्यालयबाट फरार भएका व्यक्ती पक्राउ

दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले शुक्रबार राति दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय […]

सुन चाेरीकाे अभियाेगमा पक्राउ परेका व्यक्ति शाैचालय जाने बहानामा अदालतबाट भागे

दाङ- चाेरीकाे आरोपमा पक्राउ परेका एक अभियुक्त जिल्ला अदालतबाट भागेका छन्। उनलाई म्याद थप्नका लागि दाङ जिल्ला अदालत लगिएको थियाे। सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नम्बर १७ निवासी २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट भागेका हुन्। उनकाे खाेजी तिब्र पारिएको दाङका […]

पोखरास्थित पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, काठमाडौंबाट एक जना पक्राउ

१८ असोज, काठमाडौं । पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उनको फ्ल्याटमा चोरी गरेर भागेका थिए । उनको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत […]

अदालतबाट भागेका थुनुवा पक्राउ

दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रब

अदालतबाट भागेका थुनुवा पक्राउ

काठमाडौँ– दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर […]

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको

कालिमाटी वृत्तबाट हत्कडीसहित भागेका आरोपी ७ महिनापछि पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट हत्कडीसहित भागेका आरोपीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भारतको बिहार घर भएका १७ वर्षीय अन्निकुमार शाह उर्फ सुजितलाई बुधवार पक्राउ गरेको हो ।  अन्निकुमारलाई कालिमाटीस्थित परोपकार नजिकबाट पक्राउ गरिएको महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई जानकारी दिए ।०७७ असोजमा २ मा चोरी आरोपमा पक्राउ गरिएका चार जना आरोपी कालिमाटी वृत्तबाट प्रहरीको घेरा तोडेर भागेका थिए । अन्निकुमार शाह कालिमाटी