न्युजर्सीमा स्कूल बस चोर्ने साउदी नागरिक पेन्सिलभेनियामा पक्राउ

बुधबार न्युजर्सीको पार्किङ स्थलबाट स्कूल बस चोरेको आरोपमा एक २२ वर्षीय पुरुषलाई पेन्सल्भेनियामा पक्राउ गरिएको छ । साउदी अरबका नागरिक ती व्यक्तिलाई बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त व्यक्तिको नाम नाम सार्वजनिक गरिएको छैन । लिभिङ्स्टन पब्लिक स्कूलको बस लिएर भागेका ती व्यक्तिलाई मोटर वाहन चोरी र अन्य अपराधको आरोप लगाइएको छ । […]