चोरी, डकैती गर्ने १५ जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपरिसरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका सदस्यलाई सार्वजनिक गरेको हो । कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको हाे । […]

सम्बन्धित सामग्री

काठमाडौंका दुई स्थानबाट चोरी–डकैती गर्ने १५ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५...