पोखरास्थित पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, काठमाडौंबाट एक जना पक्राउ

१८ असोज, काठमाडौं । पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उनको फ्ल्याटमा चोरी गरेर भागेका थिए । उनको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।