दाङ- चाेरीकाे आरोपमा पक्राउ परेका एक अभियुक्त जिल्ला अदालतबाट भागेका छन्। उनलाई म्याद थप्नका लागि दाङ जिल्ला अदालत लगिएको थियाे। सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नम्बर १७ निवासी २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट भागेका हुन्। उनकाे खाेजी तिब्र पारिएको दाङका […]